लचिलो मौद्रिक नीतिलाई निरन्तरता : गभर्नर अधिकारी

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले ब्याजदर घट्दो अवस्थामा रहेको र लगानीयोग्य साधन बढे पनि बैंकहरूको कर्जा विस्तार नभएकाले लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिइएको बताएका छन्। चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन्। उनले भने, ‘अब निजी क्षेत्रमा जाने कर्जा सुधार हुने अपेक्षा गरिएको छ। पुँजीगत खर्च … Continue reading लचिलो मौद्रिक नीतिलाई निरन्तरता : गभर्नर अधिकारी