यस्तो छ मौद्रिक नीति [पूर्ण पाठसहित]

काठमाडौँ- आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गर्भनर डा.महाप्रसाद अधिकारीले नीति सार्वजनिक गरेका हुन्। राष्ट्र बैंकले ४ वर्षपछि सेयर कर्जाको सीमा पनि हटाएको छ। आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर कर्जामा ४ करोड र १२ करोडको सीमा लगाएको थियो। ‘धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष … Continue reading यस्तो छ मौद्रिक नीति [पूर्ण पाठसहित]