३३औँ ग्रीष्मकालीन ओलम्पिक उद्घाटन आज

काठमाडौँ– विशेष समारोहबीच फ्रान्सको पेरिसमा शुक्रबार ३३औँ ग्रीष्मकालीन ओलम्पिक उद्घाटन हुँदैछ। आधुनिक ओलम्पिकको १२९ वर्षको ओलम्पिक इतिहासमा पहिलोपटक उद्घाटन समारोह रंगशालाभित्र नभई बाहिर आयोजना गरिने भएको छ। समारोह पेरिसको सेइन नदीमा हुनेछ। २०६ देशका १० हजार ७१४ खेलाडीले सेइन नदीमा डुंगामा ६ किमि लामो परेड गर्नेछन्। यसपटकको ओलम्पिकमा नेपालबाट सात खेलाडीले सहभागिता जनाएका छन्। तिनमा … Continue reading ३३औँ ग्रीष्मकालीन ओलम्पिक उद्घाटन आज