सौर्य एयरलाइन्स दुर्घटना : पाइलटको उद्धार, १९ यात्रुको उद्धार प्रयास जारी

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जना यात्रुको उद्धार प्रयास भइरहेको नागरिक उड्डययन प्राधिकरणले जनाएको छ। मर्मतका लागि पोखरा जान लागेको सौर्य एयरको जहाज आज बुधबार बिहान दुर्घटना भएको थियो। जहाजमा आगो लागिरहेको छ। निभाउने प्रयास भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। ‘मर्मतसम्भारका लागि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य … Continue reading सौर्य एयरलाइन्स दुर्घटना : पाइलटको उद्धार, १९ यात्रुको उद्धार प्रयास जारी