त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। बुधबार बिहान दुर्घटनाका कारण जहाजमा आगो लागेको छ। अग्नि नियन्त्रक र सुरक्षाकर्मीको टोली नियन्त्रणको प्रयासमा छन्। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ रहेकाे विमानस्थल कार्यालयले जनाएकाे छ। विमानस्थलका एक कर्मचारीले हिमालप्रेससँग भने, ‘विमानस्थलमा आज बिहान सौर्य एयरलाइन्स दुर्घटना भयो। एयरलाइन्समा आगो लागेका कारण अहिले सुरक्षाकर्मीले … Continue reading त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना