बागमतीमा कांग्रेस-एमालेले आलोपालो सरकार चलाउने, यसरी भयो सहमति

काठमाडौँ– बागमती प्रदेश सरकार गठनको विषयमा नेपाली कांग्रेस-नेकपा एमालेबीच भागबन्डा भएकको छ। दुई दलले आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको हो। सुरुमा नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा र त्यसपछिको चुनावी सरकार नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले सञ्चालन गर्ने सहमति भएको हो। दुई दलबीच भागबन्डा टुंग्याउन पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र कांग्रेसका लामा, … Continue reading बागमतीमा कांग्रेस-एमालेले आलोपालो सरकार चलाउने, यसरी भयो सहमति