बढ्यो सगरमाथा प्रवेश शुल्क

काठमाडौँ– खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकका लागि शुल्क बढाइएको छ। गाउँपालिकाले  विश्वकै अग्लो सगरमाथासमेत रहेको यो क्षेत्रमा विदेशी पर्यटकको शुल्क वृद्धि गरेको हो। गाउँपालिकाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लाई पत्र लेखेर शुल्क वृद्धिको जानकारी पनि गराएको छ। वृद्धि भएको शुल्कअनुसार सार्क मुलुक र चीनबाट आउने पर्यटकले दुई हजार रुपैयाँ बुझाउनुपर्नेछ। … Continue reading बढ्यो सगरमाथा प्रवेश शुल्क