शिक्षा समितिमा सांसद परियारले भने : विद्यालय कर्मचारी किन निजामती कर्मचारी हुन सक्दैन,कारण चाहियाे

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी किन निजामती कर्मचारी हुन सक्दैन भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा सांसद परियारले विद्यालय कर्मचारी के कारणले निजामती हुन सक्दैन त्यसको कारण माग गरे। बैठकमा उपस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, कानुन, न्याय तथा संसदीय … Continue reading शिक्षा समितिमा सांसद परियारले भने : विद्यालय कर्मचारी किन निजामती कर्मचारी हुन सक्दैन,कारण चाहियाे