यी हुन् धेरै आयात हुने १० वस्तु

काठमाडौँ– आर्थिक वर्ष २०८०/८१ मा नेपालमा सबैभन्दा बढी डिजेल आयात भएको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार डिजेल १ खर्ब ४३ अर्ब ९७ करोडको डिजेल आयात भएको छ। यसैगरी दोस्रो बढी आयात हुने वस्तु पेट्रोल हो। गत आर्थिक वर्षमा ६८ अर्ब १० करोड रुपैयाँको पेट्रोल आयात भएको छ। ग्यास ५५ अर्ब ६१ करोड, फलामको … Continue reading यी हुन् धेरै आयात हुने १० वस्तु