पूर्वराज्यमन्त्री राय हत्या प्रकरण : सोधपुछका लागि एकजना पक्राउ

जनकपुरधाम-   पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। सर्लाही चन्द्रनगर गाउँपालिका–१ निवासी रायको हत्या प्रकरणमा प्रहरीले उनकै घरमा काम गर्ने एक जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी रवीन्द्रकुमार सिंहका अनुसार रायको घरमा काम गर्ने एक जनालाई सोधपुछका लागि पक्राउ गरिएको जनाएका छन्। प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्ति पनि … Continue reading पूर्वराज्यमन्त्री राय हत्या प्रकरण : सोधपुछका लागि एकजना पक्राउ