बंगलादेशमा हसिनातन्त्र जोगाउने रणनीतिले निम्त्याएको हिंसा

काठमाडौँ- बंगलादेशमा प्रदर्शन र झडपका घटनाले उग्ररूप लिएपछि मुलुकभर कर्फ्यु घोषणा गरिएको छ। आम नागरिकलाई प्रधानमन्त्रीले शेख हसिनाले ‘रजाकर’ भनेपछि आन्दोलन उत्तेजित बनेकाे हो। प्रधानमन्त्री हसिनाले एक पत्रकार सम्मेलनमा प्रदर्शनकारीको माग पूरा गर्न सम्भव नभएको बताउँदै भनेकी थिइन्,‘के स्वतन्त्रता सेनानीका सन्तान प्रतिभाशाली हुँदैनन्? केबल ‘रजाकर’ का सन्तान मात्रै प्रतिभाशाली हुन् त?’ उनको यही भनाइले आन्दोलन … Continue reading बंगलादेशमा हसिनातन्त्र जोगाउने रणनीतिले निम्त्याएको हिंसा