मधेश प्रदेश : आफ्नै ‘हठ’ ले संकटमा जनमत सरकार

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको सातबर्से विरासत तोड्दै मधेशमा जनमत पार्टीका सतिशकुमार सिंह २५ जेठमा मुख्यमन्त्री बने। नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका सिंहले प्रदेशसभाबाट २२ असारमा विश्वासको मत हासिल गरे। विश्वासको मत प्राप्त गरेको केही दिन नबित्दै केन्द्रमा ‘अप्रत्याशित’ ढंगबाट सत्ता समीकरण फेरियो। नेपाली राजनीतिमा उत्तरी र दक्षिणी ध्रुव ठानिएका कांग्रेस-एमालेको … Continue reading मधेश प्रदेश : आफ्नै ‘हठ’ ले संकटमा जनमत सरकार