त्रिविमा १७ वर्ष उपप्राध्यापक विद्या बनिन् शिक्षामन्त्री
पोखरा- प्रतिनिधिसभा सदस्य एवं तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै कास्की क्षेत्र २ रिक्त हुन गयो। २०७६ सालको उपनिर्वाचनमा सो स्थानमा एमालेले रवीन्द्रकै पत्नी विद्या भट्टराई (अधिकारी) लाई निर्विवाद उम्मेदवार बनाउने निर्णय गर्यो। खासमा विद्या रवीन्द्रको पत्नीमात्र थिइनन्, विद्यार्थीकालमा राजनीतिमा सक्रिय उनी २०५५ मा अनेरास्ववियु केन्द्रीय सचिव हुँदा … Continue reading त्रिविमा १७ वर्ष उपप्राध्यापक विद्या बनिन् शिक्षामन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed