बालविकासलाई विद्यालयको अंग बनाऔँ भन्दा कोही मानेनन् : शिक्षाविद् कोइराला

काठमाडौँ- शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले बालविकास कक्षालाई विद्यालयको अंग बनाऔँ भनेर धेरै अगाडिदेखि बल गरे पनि राज्यले नसुनेको बताएका छन्। बालविकास शिक्षकले बालविकासलाई विद्यालयकाे अंग बनाउन माग गरिरहेका बेला काेइरालाले उक्त कुरा बताएका हुन्। उनले बालविकासलाई विद्यालयकाे अंग बनाउन नसक्दा बालविकास शिक्षा र त्यहाँ कार्यरत शिक्षककाे मुद्दा सम्बाेधन हुन नसकेकाे बताए। ‘बालविकास विद्यालयकाे अंग हो कि … Continue reading बालविकासलाई विद्यालयको अंग बनाऔँ भन्दा कोही मानेनन् : शिक्षाविद् कोइराला