राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गरेका छन्। पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका हुन्। नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति पाैडेलले आइतबार साँझ ५ बजेसम्मकाे समय दिएका छन्। संसदमा विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्। प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको … Continue reading राष्ट्रपतिले गरे ७६ (२) अनुसार सरकार गठनको आह्वान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed