पाँचौँपटकमा ‘फेल’ भए प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचौँपटक विश्वासको मत पाउन विफल भएका छन्। उनले शुक्रबार प्रतिनिधिसभामा भएको मतदानमा उनले विश्वासको मत नपाएका हुन्। विश्वासको मत नपाएपछि प्रचण्डको प्रधानमन्त्री पद गएको छ। संविधानअनुसार प्रधानमन्त्रीले आफूमाथि पेस गरेको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुनुपर्छ। संविधानको धारा १०० उपधारा ३ मा विश्वासको मतका लागि … Continue reading पाँचौँपटकमा ‘फेल’ भए प्रचण्ड