चितवनमा पहिरोले दुईवटा यात्रुबस बगायो,खोजी गर्दै प्रहरी

काठमाडौँ- अविरल वर्षाका कारण चितवनमा पहिरोले दुईवटा यात्रुबाहक बस बगाएको छ। आज बिहान ३ बजे भरतपुर महानगरपालिका–२९ सिमलताल अविरल वर्षाका कारण ठूलो पहिरोले वीरगंजबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको यात्रुबस बगाई नारायणी नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ। उक्त स्थानमा उद्धारका निम्ति चितवनबाट ३५ जना सशस्त्र प्रहरी र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट … Continue reading चितवनमा पहिरोले दुईवटा यात्रुबस बगायो,खोजी गर्दै प्रहरी