शिक्षक दलकर्मीबाट पेसाकर्मी नबनेसम्म विद्यालय शिक्षामा सुधार हुँदैन : विद्यानाथ कोइराला [भिडियाे अन्तर्वार्ता]

कक्षा १० को वार्षिक परीक्षा (एसईई) को नतिजालाई लिएर शिक्षा क्षेत्रमा निकै बहस भइरहेका छन्। यसैगरी विद्यालय शिक्षा ऐन कहिले आउला भन्ने जिज्ञासा सरोकारवालाहरूको छ। शिक्षकहरू आन्दोलनमा उत्रिन्छन्, सरकार सहमति गर्छ तर कहिल्यै कार्यान्वयन गर्दैन। विद्यार्थीको हितमा न शिक्षकको चासो छ न त राज्यको। विद्यालय शिक्षा निःशुल्क भनेर कानुनमा मात्रै लेखिएको छ। यिनै विषयमा आधारित … Continue reading शिक्षक दलकर्मीबाट पेसाकर्मी नबनेसम्म विद्यालय शिक्षामा सुधार हुँदैन : विद्यानाथ कोइराला [भिडियाे अन्तर्वार्ता]