मुकुल ढकालमाथि रास्वपाले गर्‍यो कारबाही, खोसियो सबै पदीय जिम्मेवारी

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालमाथि कारबाही गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको बैठकले ढकाललाई पार्टीको साधारण सदस्यमात्रै रहने गरी कारबाही गरेको रास्वपाका सहप्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार उनको अन्य पदीय जिम्मेवारी पनि खोसिएको छ। ढकाल रास्वपाको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य थिए। यसअघि उनीमाथि पार्टीको अनुशासन आयोगले … Continue reading मुकुल ढकालमाथि रास्वपाले गर्‍यो कारबाही, खोसियो सबै पदीय जिम्मेवारी