जलमग्न बस्ती [तस्बिरहरू]

काठमाडौँ- अविरल वर्षापछि आएको बाढीका कारण देशका विभिन्न भागका बस्ती डुबानमा परेका छन्। नारायणी नदीको बाढी बस्तीमा पस्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–२ को बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए। यहाँका करिब चार सयजना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताए। नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदीको … Continue reading जलमग्न बस्ती [तस्बिरहरू]