प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वास मत लिने भएका छन्। प्रधानमन्त्री दाहालको सचिवालयले असार २८ गते शुक्रबार विश्वासको मत लिने तयारी भएको बताएको हो। सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आठ मन्त्रीलाई राजीनामा दिन लगाएपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा छ। असार १७ गते नेकपा एमाले र कांग्रेसबीच नयाँ गठबन्धन बनाउन … Continue reading प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने