सरकार धरापमा पर्दा दुईदिने एआईजी बन्नै नपाई घर फर्किए पोखरेल

काठमाडौँ– सरकार अल्पमतमा परेसँगै आवश्यक निर्णय नहुँदा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल बढुवा नभई घर फर्किएका छन्। बढुवा सिफारिस समितिले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरे सरकारले निर्णय नगर्दा उनी त्यसै घर फर्किएका हुन्। उनलाई दुईदिने एआईजी बन्ने अवसर आएको थियो। ट्राफिक महाशाखा प्रमुख समेत रहेका पोखरेल आज शुक्रबारदेखि … Continue reading सरकार धरापमा पर्दा दुईदिने एआईजी बन्नै नपाई घर फर्किए पोखरेल