मुकुल ढकालको प्रतिवेदन : सभापति लामिछानेले जीबी राईबारे बोलेर बिगारे, अब केके भाइरल बनाउँछन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले तयार पारेको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक गरिएको छ। बुधबार केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन कार्यवाहक प्रवक्ता मनीष झाले बिहीबार सार्वजनिक गरेका हुन्। प्रतिवेदन ३२ पृष्ठ लामो छ। हाल भने ढकाल निलम्बित छन्। बुधबारको बैठकमा डा. ढकालले उक्त प्रतिवेदन प्रस्तुत गर्न खोजेका थिए। तर, सभापति रवि लामिछानेसहितले … Continue reading मुकुल ढकालको प्रतिवेदन : सभापति लामिछानेले जीबी राईबारे बोलेर बिगारे, अब केके भाइरल बनाउँछन्