रास्वपाका मन्त्री सरकारबाट फिर्ता हुँदै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्री फिर्ता आउने भएका छन्। आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्री पदबाट राजीनामा दिने भएका हुन्। मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले राजीनामा दिने निर्णय गरेको थियो। सोही बैठकले नयाँ सरकारमा सहभागी नहुने निर्णय पनि गरेको छ। सरकारमा रास्वपाका चार मन्त्री छन्। सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा … Continue reading रास्वपाका मन्त्री सरकारबाट फिर्ता हुँदै