मुकुल ढकाल भन्छन् : रविजीले म मिडियाको हेडमास्टर हुँ भन्नुभएको छ, मेरो चरित्र हत्या हुन सक्छ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा मुकुल ढकालले महामन्त्री र प्रवक्ताबाट निलम्बनमा परेपछि अब आफ्नो चरित्रहत्या हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनले आजसम्म सभापति रवि लामिछानेले देश बनाउँछन् भनेर गलत कुरालाई पनि मानेको बताएका छन्। ‘उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दा लाग्दै मानिदिए, केन्द्रीय समितिको बैठकमा केही कुरा … Continue reading मुकुल ढकाल भन्छन् : रविजीले म मिडियाको हेडमास्टर हुँ भन्नुभएको छ, मेरो चरित्र हत्या हुन सक्छ