महामन्त्रीबाट मुकुललाई निलम्बन गर्ने रास्वपाकाे निर्णय

काठमाडौं- रास्वपाको केन्द्रीय समिति बैठकले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गर्न अनुशासन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ ।