एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ- नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्ताको पत्र केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउने तयारी गरिएको एमालेका एक नेताले जानकारी दिए। नेपाली कांग्रेससँगको नयाँ गठबन्धन बन्ने सहमति गरेको नेकपा एमालेले माओवादीसहितको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। आजै एमालेका मन्त्रीले पदबाट राजीनामा दिने भएका छन्। प्रधानमन्त्रीलाई नेकपा एमालेको सचिवालय बैठकले प्रधानमन्त्री … Continue reading एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन