यस्तो छ रविले पेस गर्न नदिएको महामन्त्री मुकुल ढकालको प्रस्ताव [पूर्ण पाठसहित]

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको मूल नेतृत्वसँग असन्तुष्ट जनाउँदै आएका महामन्त्री मुकुल ढकालले आजको केन्द्रीय समिति बैठकमा आफूले प्रस्ताव पेस गर्नै नपाएको बताएका छन्। बैठकमा बोल्न पाउनुपर्ने, पार्टी बैठक लाइभ हुनुपर्ने मागसहित मुखमा कालो टेप लगाएर उपस्थित भएपछि आफूलाई प्रस्ताव पेस गर्न नदिएको उनको आरोप छ। मंगलबारमात्रै रास्वपाको सचिवालय बैठकले महामन्त्रीलाई ढकाललाई प्रस्ताव पेस गर्न दिने … Continue reading यस्तो छ रविले पेस गर्न नदिएको महामन्त्री मुकुल ढकालको प्रस्ताव [पूर्ण पाठसहित]