रास्वपा बैठक लाइभ नगरेकोमा मुकुलको असन्तुष्टि, मुखमा टेप लगाएर सहभागी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णयप्रति महामन्त्री ढकालले असन्तुष्टि जनाएका छन्। लाइभ नगर्ने निर्णयविरुद्ध आफू मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी भएको ढकालले बताएका छन्। बिहान साढे आठ बजे सुरु भएको महामन्त्री मुकुल ढकालको प्रतिवेदन र बदलिँदो राजनीतिक परिस्थितबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्। महामन्त्री ढकालले ३८ जिल्ला पुगेर … Continue reading रास्वपा बैठक लाइभ नगरेकोमा मुकुलको असन्तुष्टि, मुखमा टेप लगाएर सहभागी