प्रचण्ड एक्लिनुका यी सात कारण

काठमाडौँ- गत फागुन २१ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सत्ता समीकरण गर्दै गर्दा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को चुनावसम्म सँगै जाने उद्घोष गरेका थिए। तर उक्त बाचा चार महिना पनि टिकेन। बरु एमाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन तयार भयो। सोहीअनुसार मंगलबार राति कांग्रेस र एमालेबीच … Continue reading प्रचण्ड एक्लिनुका यी सात कारण