कांग्रेस-एमालेबीच नयाँ सरकार गठनबारे लिखित सहमति

काठमाडौँ- वर्तमान समीकरण तोडेर नयाँ सरकार बनाउन प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति पत्रमा हस्ताक्षर भएको एमाले निकट स्रोतले जानकारी दिएको छ। सहमतिपत्रमा पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ। सहमतिअनुसार दोस्रो कार्यकाल … Continue reading कांग्रेस-एमालेबीच नयाँ सरकार गठनबारे लिखित सहमति