धरापमा प्रचण्डको ‘जादुमय नम्बर’!

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक साताअघि आफूसँग जादुमय नम्बर भएकाले तरिका मिले पाँचै वर्ष प्रधानमन्त्रीमा टिकिरहने आत्मविश्वास व्यक्त गरेका थिए। यसरी पाँचै वर्ष प्रधानमन्त्रीमा रहने प्रचण्डको उद्घोष नसेलाउँदै सरकारको आयुमाथि प्रश्न उठ्न थालेको छ। असार ८ गते काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्‌‌मा ३२ सिट मात्रै भए पनि जादुमय नम्बर … Continue reading धरापमा प्रचण्डको ‘जादुमय नम्बर’!