नेकपा एसको महाधिवेशन : झलनाथ फेरि पनि सम्मानित नेता बन्ने

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महाधिवेशन जारी छ। महाधिवेशनले पार्टी नेतृत्व चयन गर्नेछ। पार्टी अध्यक्षकै आकांक्षी वर्तमान सम्मानित नेता झलनाथ खनाल भने अध्यक्षको दौडबाट बाहिरिएका छन्।  अध्यक्षको दौडबाट बाहिरिएर ढुक्कको पद सम्मानित नेता बन्न उनी राजी भएका हुन्। अहिले जारी दशौँ महाधिवेशन सम्पन्न गर्न बनेको अध्यक्ष मण्डलको पनि अध्यक्ष हुन्। खनालनिकट स्रोतका अनुसार अध्यक्षका अर्का आकांक्षी … Continue reading नेकपा एसको महाधिवेशन : झलनाथ फेरि पनि सम्मानित नेता बन्ने