महाआरती

हिमाल प्रेस १५ साउन २०८१ ८:२२ | Tuesday, July 30, 2024
महाआरती

दाङ- घोराही उपमहानगरपालिका ५ धर्नामा रहेको पाण्डवेस्वर महादेव मन्दिर धारापानीमा चलिरहेको शृंगारिक महाआरती अन्तर्गत सोमबार बेलुका आरती गरिँदै । यस मन्दिरमा साउन महिनाभर साँझ महाआरती चलिरहेछ। तस्बिर : रञ्जिता अधिकारी/रासस

 

प्रकाशित: १५ साउन २०८१ ८:२२ | Tuesday, July 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast