ओलीलाई देउवाको प्रस्ताव, ‘पहिला तपाईँ त्यसपछि म’

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन्। ओली निवास बालकोटमा शनिबार पत्नी आरजुसहित पुगेका देउवाले एमाले अध्यक्ष ओलीलाई चुनावी सरकारको नेतृत्व भने आफूले गर्ने प्रस्ताव गरेको कांग्रेसका एक नेताले जानकारी दिए। सत्ताको नेतृत्व परिवर्तनका विषयमा कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच लामो समयदेखि छलफल चलिरहे पनि … Continue reading ओलीलाई देउवाको प्रस्ताव, ‘पहिला तपाईँ त्यसपछि म’