गुल्मीमा पहिरोमा पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु, दुई बेपत्ता

गुल्मी- गुल्मीमा शुक्रबार राति पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। दुई जना बेपत्ता भएका छन्। मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई … Continue reading गुल्मीमा पहिरोमा पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु, दुई बेपत्ता