धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द

काठमाडौँ- नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया नै रद्द भएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले प्रक्रिया रद्द गर्न मन्त्रिपरिषद्‌मा सिफरिस गरेको थियो। त्यसका आधारमा सेबोनका अध्यक्ष नियुक्त रद्द गरेको अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गरेको छ। समितिले यसअघि दरखास्त आह्वान गर्दा १९ जनाको नाम आए … Continue reading धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द