सभामुखको निर्देशनमा गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक

काठमाडौँ– नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटालाई संसद् बैठककक्षमा प्रवेश गर्न रोक लगाइएको छ। सभामुख कृष्णप्रसाद धितालको निर्देशनमा मर्यादापालकहरूले उनलाई लवि कक्षमा प्रवेश अघि नै रोकेका हुन्। कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा विश्वासको मत दिएपछि माओवादीले उनलाई कारबाही गर्दै निलम्बन गरेको थियो। देवकोटा माओवादीको कारबाहीविरुद्ध सर्वोच्च पुगेका थिए। सर्वोच्चले पनि फरक … Continue reading सभामुखको निर्देशनमा गण्डकीका सांसद फणीन्द्र देवकोटालाई संसद् प्रवेशमा रोक