सार्वजनिक भएको एक घन्टा बित्दा पनि हेर्न मिलेन एसईईको नतिजा

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको एक घण्टा बित्दा पनि विद्यार्थीले नतिजा हेर्न पाएका छैनन्। बोर्डले नतिजा गरेको भए पनि रिजल्ट हेर्न मिल्ने वेवसाइटले नतिजा देखाएका छैनन्। वेवसाइट र एसएमएसमार्फत नतिजा हेर्न सकिए भनिए पनि कुनै पनि तवरबाट नतिजा हेर्न सकिएको छैन। परीक्षा नियन्त्रक कार्यालयले भने प्राविधिक गडबढीले समस्या भएको बताएको … Continue reading सार्वजनिक भएको एक घन्टा बित्दा पनि हेर्न मिलेन एसईईको नतिजा