सर्वोच्चको अन्तरिम आदेशपछि तत्काललाई जोगियो फणीन्द्रको सांसद पद

काठमाडौँ- नेपाल समाजवादी पार्टीका नेता एवं गण्डकी प्रदेशसभाका सदस्य फणीन्द्र देवकोटाको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। सोमबार सुनुवाइ सकिएसँगै देवकोटामाथि कारबाही गर्ने नेकपा माओवादी केन्द्र र सभामुख कृष्णप्रसाद धितालको निर्णय कार्यान्वयन नगर्न सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आदेश दिएको हो। जेठ २८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि … Continue reading सर्वोच्चको अन्तरिम आदेशपछि तत्काललाई जोगियो फणीन्द्रको सांसद पद