ईसीडी र विद्यालय कर्मचारीको मनोबल गिराउँदै शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ विद्यालय कर्मचारी र बालविकास (ईसीडी) शिक्षक का मागमुद्दामा गैरजिम्मेवारी देखिएकी छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा मन्त्री श्रेष्ठ सांसदहरूले कर्मचारी र ईसीडीका समस्याबारे राखेको जिज्ञासाको जबाफ नदिएर पन्छिएकी हुन्। विद्यालय शिक्षा विधेयक छिटो गराउनुपर्ने विषयमा ‘आई डन्ट नो’ भनेकी उनले कर्मचारी र ईसीडीको पनि मनोबल गिराउने काम गरेको टिप्पणी सांसदहरूको … Continue reading ईसीडी र विद्यालय कर्मचारीको मनोबल गिराउँदै शिक्षामन्त्री श्रेष्ठ