डीआईजी पोखरेललाई दुई दिने एआईजी बनाउने प्रस्ताव

काठमाडौँ- सरकारले दुई दिने अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउनका लागि प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलको नाम प्रस्ताव गरिएको छ। आज सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस समितिको संयोजक गृहमन्त्रालयका सचिव एकनारायण अर्याल छन्। बढुवाका लागि प्रस्ताव गरिएका पोखरेल असार २० राति १२ बजेदेखि अवकाशमा जाने व्यक्ति हुन्। … Continue reading डीआईजी पोखरेललाई दुई दिने एआईजी बनाउने प्रस्ताव