दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका प्याकुरेलले गरे पद अस्वीकार

काठमाडौँ- मन्त्रिपरिषद् बैठकबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका मानवअधिकारकर्मी समेत रहेका सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन्। प्याकुरेलले एक विज्ञप्ति जारी गरी आजै प्रधानमन्त्रीलाई सम्बोधन गरेर आफ्नो राजदूत सिफारिस फिर्ता लिइदिन पत्र प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएको पनि जनाएका छन्। सत्ता साझेदार नेकपा एमालेको कोटाबाट सिफारिस भएका उनले आफूलाई राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय … Continue reading दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका प्याकुरेलले गरे पद अस्वीकार