अन्योलमा शिक्षा विधेयक : शिक्षक महासंघ भन्छ, जस्तोसुकै आन्दोलन गर्न तयार छौँ

काठमाडौँ- ५२ वर्षअघि बनेको ‘शिक्षा ऐन’लाई प्रतिस्थापन गर्न बनेको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ अन्योलमा परेको छ। शिक्षामन्त्री र राजनीतिक दलहरूले चासो नदेखाउँदा विधेयक कहिले पारित हुन्छ भन्नेमा अन्योल रहेको सरोकारवालाहरूले बताएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ त विधेयक पारित गर्ने सम्बन्धमा आफूलाई केही थाहा नभएको भनेर पन्छिएकी छन्। … Continue reading अन्योलमा शिक्षा विधेयक : शिक्षक महासंघ भन्छ, जस्तोसुकै आन्दोलन गर्न तयार छौँ