एकीकृत समाजवादी : बाहिरबाहिर सर्वसम्मतको रटान, अध्यक्षमा आआफ्नै दाबी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको आगामी अध्यक्ष को भन्ने बारेमा तीन नेताबीच रस्साकस्सी बढेको छ। १० औँ महाधिवेशन नजिकिएपछि नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भुसाल अध्यक्ष पदका लागि दौडधुपमा सक्रिय भएका हुन्। यद्यपि तीनै नेताहरू नेतृत्व चयन सर्वसम्मत हुने दाबी गर्न छाडेका छैनन्। कसको नेतृत्वमा सर्वसम्मत भन्नेमा द्विविधा रहेको नेताहरूको भनाइ छ। एकीकृत समाजवादीको … Continue reading एकीकृत समाजवादी : बाहिरबाहिर सर्वसम्मतको रटान, अध्यक्षमा आआफ्नै दाबी