प्रदेशमा विधिको शासनको मजाक उडाइएको छ :  डा.बाबुराम भट्टराई  [अन्तर्वार्ता]

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्। विगतमा प्रधानमन्त्री र अर्थमन्त्री हुँदा मुलुकको विकास र समृद्धिको यात्रामा केही नीतिगत र नवीनतम् प्रयासको थालनीकर्ताका रूपमा उनको चर्चा गरिन्छ। पछिल्ला निर्वाचनमा उनको दलले सीमित स्थानमा मात्रै विजय हासिल गरेपछि वैकल्पिक धारको राजनीतिलाई नयाँ ढंग अगाडि बढाउने कोसिसमा रहेका पूर्वप्रधानमन्त्री डा. भट्टराईसँग गरिएकाे कुराकानीको सम्पादित अंश : … Continue reading प्रदेशमा विधिको शासनको मजाक उडाइएको छ :  डा.बाबुराम भट्टराई  [अन्तर्वार्ता]