ईसीडी शिक्षकलाई अन्य शिक्षक सरह तलब दिनुपर्छ : प्रधानाध्यापक रिमाल

काठमाडौँ- काठमाडौँ महानगरपालका-१३ बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक विष्णु घिमिरे रिमालले प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई समयोचित तालिम र तलब दिएर सक्षम बनाउनुपर्ने बताएकी छन्। हिमालप्रेससँग कुरा गर्दै रिमालले ईसीडी शिक्षकलाई अन्य शिक्षक सरह नै तलब दिनुपर्ने बताइन्। उनले भनिन्,‘राज्यले शिक्षकलाई छिट्टै व्यवस्थापन गर्नुपर्छ। गत वर्ष ईसीडी शिक्षकलाई थोरै पैसा दिएको थियो। त्यो रकम … Continue reading ईसीडी शिक्षकलाई अन्य शिक्षक सरह तलब दिनुपर्छ : प्रधानाध्यापक रिमाल