प्राइम सहकारी ठगी प्रकरण : सात जना पुर्पक्षका लागि थुनामा, दुई जना धरौटीमा रिहा

पोखरा- प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा कास्की जिल्ला अदालतले सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। दुई जना भने धरौटीमा रिहा भएका छन्। न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उक्त मुद्दामा मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सूचना … Continue reading प्राइम सहकारी ठगी प्रकरण : सात जना पुर्पक्षका लागि थुनामा, दुई जना धरौटीमा रिहा