गण्डकीका निलम्बित सांसद देवकोटाले दिए माओवादीविरुद्ध रिट

काठमाडौँ- गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले आफूमाथि कारबाही गरिएको विरोधमा बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। उनले माओवादी केन्द्रको कारबाहीविरुद्ध   रिट दायर गरेका हुन्। रिटमा आफू नेपाल समाजवादी पार्टीका तर्फबाट निर्वाचित भएको सांसद भएकाले कारबाही गर्ने अधिकार माओवादी पार्टीलाई नभएको दाबी गरिएको छ। देवकोटाले दायर गरेको रिटमा उल्लेख छ, ‘प्रदेशसभाको प्रतिनिधित्व संख्यामा … Continue reading गण्डकीका निलम्बित सांसद देवकोटाले दिए माओवादीविरुद्ध रिट