महिला संगठनकी अध्यक्ष अञ्जना शाह राप्रपाबाट अलग

काठमाडौँ- लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा रहेर राजनीति गरेकी अञ्जना शाह रावलले पार्टी छाडेकी छन्। उनले राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङलाई सम्बोधन गरेर उनले राजीनामा दिएकी हुन्। हाल उनी महिला संगठनकी अध्यक्ष थिइन्। आफूलाई संगठनभित्रैबाट असहयोग गरेको आरोप लगाउँदै उनले पार्टी छाडेकी हुन्। उनी गत वैशाख २५ गते काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा … Continue reading महिला संगठनकी अध्यक्ष अञ्जना शाह राप्रपाबाट अलग